कास्की–२ मा नेकपाकी उम्मेदवार विद्या ३७०४ मतले अगाडि
पोखरा । प्रतिनिधिसभाको कास्की– क्षेत्र नं. २ मा शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराई कांग्रेसको भन्दा ३७०४ मतले अगाडि छिन् । पोखरा महानगरपालिकाको वडा नं. २ को मतगणना...