ज्येष्ठ नागरिकलाई प्रदान गरेको सुविधा प्रभावकारी कार्यान्वयन गर्न राष्ट्रपति भण्डारीको आह्वान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ज्येष्ठ नागरिकलाई प्रदान गरेको सेवा र सुविधा प्रभावकारी कार्यान्वयन गर्न आह्वान गरेकी छन्। आज (शुक्रबार) अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना दिँदै ज्येष्ठ नागरिक...