नेपाली चलचित्र जगतलाई अगाडि बढाउन राष्ट्रपतिको जोड
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको उर्वरभूमि, पहाडका सुन्दर शृङ्खला, कलकल बग्ने हिमनदी तथा वैभवताले परिपूर्ण दृष्यलाई चलचित्रका माध्यमबाट प्रचार गरी अन्तरराष्ट्रिय क्षेत्रसम्म पुर्याउनुपर्ने बताएकी छन् । नेपाली चलचित्र प्रदर्शन...