गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ– राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताएकी छन् । अठतीसौँ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषदवारा आज आयोजित कार्यक्रममा...