राष्ट्रपति भण्डारी हेटौँडामा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मकवानपुरको हेटौँडा पुगेकी छिन्। हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न उनी त्यहाँ पुगेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी...