महान्यायाधिवक्ताको कार्यालयबाट ५७ वटा कानुनी राय प्रदान
काठमाडौँ । आर्थिक वर्ष २०७८/०७९ मा महान्यायाधिवक्ताको कार्यालय र मातहतका कार्यालयहरूसँग ६४ वटा कानुनी राय माग भएकोमा ५७ वटा विषयमा राय प्रदान गरिएको छ । सोमवार महान्यायाधिवक्ताको कार्यालयले पत्रकार सम्मेलन...