सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्न प्रदान गर्ने सरकारको घोषणा
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । संविधान दिवसको अवसर पारेर सरकारले आज विभूषित हुनेहरूको नामावली सार्वजनिक गरिएको हो...