पाकिस्तानमा पढ्न गएका विद्यार्थी भन्छन् ‘बिचल्लीमा पर्यौँ, सरकार उद्धार गर’
काठमाडौँ । पाकिस्तानमा पढ्न गएका विद्यार्थिहरुले आफ्नो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । सरकारको छात्रवृत्तिमा इन्जिनियरिङ तथा डक्टर पढ्न गएकालगायत करिब एक सय ५० भन्दा बिद्यार्थिहरुले बिचल्लीमा पर्ने अवस्था...