‘विद्यार्थीसँग प्रशासन’ अभियानः विश्वास र सम्मान अभिवृद्धिका लागि परासी प्रशासनको पहल
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) : नयाँ पुस्ताको प्रशासनप्रति विश्वास बढाउने र देशप्रतिको सम्मानलाई थप मजबुत बनाउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले ‘विद्यार्थीसँग प्रशासन’ अभियान सुरु...