सानेपा प्रवेशमा रोकेपछि देउवाको घर घेर्ने नेविसंघको चेतावनी
काठमाडौँ । नेविसंघको असन्तुष्ट पक्षले केन्द्रीय कार्यालयमा भेला गर्न नदिएपछि पार्टी सभापति शेरबहादुर देउवाको घर घेर्ने चेतावनी दिएको छ । केन्द्रीय कार्यालयमा भेला आयोजना गरेर समानान्तर समिति गठनका लागि गएका...