प्राविधिक पढ्ने विद्यार्थीको कमी, छात्रवृत्तिको रकम नै खर्च हुन सकेन
काठमाडौँ ।’रोल्पानगर, एक घर एक रोजगार’ नारा दिएर रोल्पा नगरपालिकाले सुरु गरेको प्राविधिक छात्रवृत्तिमा विद्यार्थीको आकर्षण देखिएको छैन । रोल्पा जिल्लामै पहिलोपटक प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउन थालेको...