अखिल क्रान्तिकारीको केन्द्रीय समितिका लागि ५०० जनाको उम्मेदवारी (सूचीसहित)
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी को ३१२ सदस्यीय केन्द्रीय समितिमा ५०० जनाको उम्मेदवारी दर्ता भएको छ । अनलाइन प्रणालीबाट उम्मेदवारी दिएका केन्द्रीय समितिको पदाधिकारी, सचिवालय...