निजी विद्यालयलाई सार्वजनिक गुठीमा रूपान्तरण गर्न माग
काठमाडौँ । विभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनले संविधानमा व्यवस्था भएको निःशुल्क शिक्षाको हकलाई कार्यान्वयन गर्ने गरी विद्यालय शिक्षा विधेयक, २०८० पारित गर्न संसदीय समितिलाई ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको...