त्रिवि करारमा कार्यरतलाई आन्तरिक प्रक्रियाबाट स्थायी गर्ने निर्णयमा विद्यार्थी सङ्गठनको आपत्ति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी सङ्गठनले आपत्ति जनाएका छन् । ती सङ्गठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति...