पदाधिकारी हराएको भन्दै विश्वविद्यालयका विद्यार्थीहरूले टाँसे पोस्टर
काठमाडौँ । चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीहरूले पदाधिकारी हराएको भन्दै पोस्टर टाँसेका छन् । विभिन्न माग राख्दै एक सातादेखि आन्दोलन गर्दै आएको संयुक्त विद्यार्थी सङ्गठनले विश्वविद्यालयका...