टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु , सुन्दरीजलमा तनाव
काठमाडौँ । जिल्लाको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिपरको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत सृष्टि र श्रेया घिसिङको टिपरको...