‘पीसीआर गरेर परीक्षामा सहभागी गराउने निजी कलेजको निर्णय कार्यान्वयन नगर्नू’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षणविहीन विद्यार्थीहरूको पिसिआर परीक्षण नगराई परीक्षामा सामेल गराउन निजी मेडिकल कलेजहरूलाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षण नभएका विद्यार्थीको पनि पिसिआर...