कीट विश्वविद्यालय घटनापछि नेपाली विद्यार्थीको उद्धार, कलकत्ता महावाणिज्यदूतावासद्वारा टिकट व्यवस्था
काठमाडौँ । कीट विश्वविद्यालय घटनापछि नेपाल फर्कन लागेका विद्यार्थीहरूलाई कलकत्ता महावाणिज्यदूतावासले सहजीकरण गरेको छ। भुवनेश्वरबाट कोलकत्ता आइपुगेका तर टिकट नपाएका केही नेपाली विद्यार्थीहरूलाई महावाणिज्यदूतावासले आवश्यक टिकटको व्यवस्था गरी नेपाल फर्किने...