क्यानडा जाने विद्यार्थीलाई दूतावासका ७ सुझाव, बसाई र अध्ययन सहज बनाउन सबै कुरा राम्ररी बुझेर मात्रै आउनुस्
काठमाडौँ । अध्ययनका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीका लागि दूतावासले विभिन्न सातवटा सुझाव दिएको छ । विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढी रहँदा नेपाली विद्यार्थीहरुलाई बसाई र अध्ययन सहज बनाउन...