इजरायलमा मारिएका ४ विद्यार्थीको शव काठमाडौँ ल्याइदै
काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका चार नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ। शव आज ९ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइपुर्याइने जनाएको छ । शव लिन परराष्ट्रमन्त्री...