उत्कृष्ट विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगर स्तरीय वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले गत चैतमा सञ्चालन गरेको वार्षिक परीक्षामा पहिलो, दोस्रो र...