‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने बताएकी छन् । मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले संयुक्त रूपमा आज आयोजना गरेको परियोजनाको...