विव्यस अध्यक्षसहित नौँ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत लिखत तयार एवं गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा...