कीर्ते दस्तखत गरी लाखौँ रकम झिक्ने विद्यालय सहयोगी पक्राउ
काठमाडौँ । झापाको काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साटेर चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-६...