रुसको एक विद्यालयमा गोली चल्यो, ६ जनाको मृत्यु
काठमाडौँ । रुसमा एक बन्दुकधारीले विद्यालयमा गोली चलाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार सोमबार दिउँसो रुसी सहर इजेभ्स्कको एउटा विद्यालयमा छिरेका बन्दुकधारीले सुरमा गार्डलाई गोली हानेका थिए। त्यसपछि उनले चलाएको...