आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा वीरगञ्जका विद्यालयमा पढाइ शुरु
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका विद्यालय कक्षा ८ देखि १२ सम्मका विद्यार्थीको भौतिक उपस्थितिमा आइतबार (आज) बाट सञ्चालनमा आएको छ । वर्षाका कारण विद्यार्थीको उल्लेख्य उपस्थिति भने देखिएको छैन । पहिलो...