वैशाखभरी कोरोना प्रभावित क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो...