आठ महीनासम्म सामाजिक शिक्षाको पढाइ भएन
सोलुखुम्बु । यहाँको एक माध्यमिक विद्यालयमा शैक्षिक सत्र शुरु भएको आठ महिना बितिसक्दासमेत सामाजिक शिक्षा विषयको पढाइ शुरु भएको छैन । लिखुपिके गाउँपालिकामा रहेको हिमगङ्गा माध्यामिक विद्यालय चौलाखर्कमा सामाजिक विषय...