पाल्पामा भूकम्पप्रभावित विद्यालय पुनःनिर्माण हुँदै
पाल्पा । पाल्पामा भूकम्पबाट भौतिक क्षति पुगेका एक्काइसवटा विद्यालयका भवन पुनःनिर्माण भइरहेका छन् । वि.सं. २०७२ को विनाशकारी भूकम्पबाट जिल्लाका ११५ विद्यालयका भवनमा भौतिक क्षति पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त...