पूर्व स्वीकृति बिना विद्यालयमा कसैलाई प्रवेश नगराउन महानगरको निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले पूर्व स्वीकृतिविना कसैलाई विद्यालयमा प्रवेश नगराउन विद्यालयहरूलाई परिपत्र गरेको छ। विभागको अनुसार विद्यालयहरूमा धार्मिक सङ्गठन, विद्यार्थी सङ्गठन, मानव अधिकार, बाल अधिकार, एनजिओ, आईएनजीओ, संस्था,...