२३ कार्तिक २०८१, शुक्रबार
दलित समुदायबाट विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्तित्व सम्मानित
काठमाडौँ । दलित समुदायबाट विद्यावारिधि (पिएचडी) उपाधि हासिल गर्नुहुने विभिन्न व्यक्तित्व सम्मानित भएमा छन् । समता फाउण्डेशनद्वारा आज आयोजित कार्यक्रममा यसरी सम्मानित हुनेमा फाउण्डेशनका अध्यक्ष डा. मदनप्रसाद परियार, डा. चेतबहादुर...