नगर प्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने बालेनलाई पूर्वमेयर शाक्यको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताएका छन् । नेपाल खेलकुद महासंघ काठमाडौँले शनिबार आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले महानगर मेयर...