रोहिणी गाउँपालिकाका अध्यक्ष यादव चढ्ने गाडीमा तोडफोड
रुपन्देही । रून्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडी तोडफोड भएको छ । बिहीबार राती करिब ११ः३० बजे अज्ञात व्यक्तिले आफ्नै निवासमा राखिएको गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष...