सञ्चार मन्त्री गुरुङले भने-‘शिक्षामन्त्रीको राजीनामा सम्बन्धमा सरकारलाई जानकारी छैन’
काठमाडौँ । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा सम्बन्धमा सरकारलाई जानकारी नभएको बताएका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । “शिक्षामन्त्रीले राजीनामा...