लोमान्थाङका दुई सय १० परिवारलाई विद्युतीय चुलो वितरण
म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुई वटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले...