बैतडी प्रशासनले सुरु गर्यो स्वचालित विद्युतीय टोकन प्रणाली
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बैतडीले स्वचालित विद्युतीय टोकन प्रणाली शुरु गरेको छ । सेवाग्राहीलाई सहजरूपमा सेवा दिनका लागि स्वचालित विद्युतीय टोकन प्रणाली शुरु गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले...