भवनहरूको नक्सा स्वीकृत गर्नको लागि विद्युतीय प्रणाली मात्र कार्यान्वयनमा ल्याउन कामपाको निर्देशन
काठमाडौँ । भवन नक्सा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी व्यवस्थापन विभागलाई निर्देशन दिएकी छिन्। आज कार्यकक्षमा विभागका प्रमुख हरिश्चन्द्र...