चालु आर्थिक वर्षमा ९ लाख ८० हजारभन्दा बढी विद्युतीय राहदानी जारी
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ फागुन मसान्तसम्म ९ लाख ८० हजारभन्दा बढी विद्युतीय राहदानी जारी भएको देखिएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा राहदानी लिनेको संख्या...