विद्युतीय व्यापार विधेयक प्रतिनिधि सभाबाट पारित
काठमाडौँ । विद्युतीय व्यापार विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मतले पारित भएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकले विद्युतीय व्यापार विधेयक, २०८१ सर्वसम्मतले पारित गरेको हो । प्रतिनिधि सभामा सरकारको तर्फबाट...