विद्युतीय शासन के हो ? यसको अवधारण/सन्दर्भ, उद्देश्यहरू र समस्याहरू उल्लेख गर्नुस् । (३+७=१०)
LIN, THIN & SMART Government शासनको एक नवीनतम उपगमको रूपमा विद्युतीय शासनलाई लिइन्छ । सुशासनका लागि विद्युतीय शासन अपरिहार्य तत्त्व हो । शासन प्रणालीलाई प्रभावकारी बनाउनका लागि विद्युतीय...