प्रतिनिधि सभाको क्यालेन्डर स्वीकृत, सांसदहरूको विद्युतीय हाजिरी गरिने
काठमाडौँ । प्रतिनिधि सभाले १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत गरेको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको...