विद्युत् गृह खोलाले बगाएपछि ४ सय घरपरिवार डेढ महिनादेखि अन्धकारमा
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका बासिन्दा अन्धकारमा बस्न...