विद्युत् आयोजना निर्माण अन्तिम चरणमा
टीकापुर । सुदूरपश्चिमको कैलालीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बन्न लागेको ४.७१ मेगावाट विद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जानकी गाउँपालिका–९ कटाँसेमा विद्युत्...