गर्ज्याङ-नयाँ खिम्ती प्रसारणलाइन निर्माण सम्पन्न
काठमाडौँ । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको गर्ज्याङ–खिम्ती प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । रामेछाप (गर्ज्याङ)नयाँ खिम्ती कुल एक...