मापदण्ड विपरीत विद्युत् प्रसारण लाइन क्षेत्रमा बनेका संरचना हटाउन निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्युत् प्रसारण लाइन आसपास क्षेत्रमा मापदण्ड विपरीत निर्माण भएका भौतिक संरचना हटाउन सरोकारवाला पक्षलाई निर्देशन दिएको छ । महानगरले सोमबार सूचना जारी गर्दै सबै विद्यालयहरूलाई यस्तो...