मन्त्रिपरिषद् निर्णय अनुसार विद्युत् बक्यौता उठाउन र लाइन नकाट्न आयोग निर्देशन
काठमाडौँ । विद्युत् नियमन आयोगले डेडिकेटेड एवम् ट्रंक लाइन विवादमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुरूप बक्यौता असुली गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । उद्योगहरूको लाइन काट्दा सरकारको राजस्वमा समेत असर...