भुसालको प्रश्न-उद्योगको लाइन काट्दा प्राधिकरणकै खपतकर्ता घट्ने होइन र ?
काठमाडौँ। विद्युत् महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगतकुमार भुसालले नेपाल विद्युत् प्राधिकरणले उद्योगको बिजुली काट्दा उसकै खपतकर्ता घट्ने प्रतिक्रिया दिएका छन् । डेडिकेटेड तथा ट्रंकलाइन विवादमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक...