विद्युत् विस्तारका क्रममा घाइते दुई जनाको हवाई उद्धार
बाजुरा । बाजुराको हिमाली गाउँपालिका-३, विच्छ्यामा विद्युत् लाइन विस्तार गर्ने क्रममा कटान गरिएको रुख लागेर गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि सुर्खेत ल्याइएको छ। स्थानीय...