बिजुलीको अन्तर्राष्ट्रिय व्यापारमा नयाँ फड्को : विद्युत् व्यापार कम्पनीले पायो अनुमति
काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय रुपमा विद्युत् व्यापारका लागि पहिलो पटक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीलाई अनुमति दिएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले विद्युत् व्यापार कम्पनीलाई अनुमति दिएको हो । प्राधिकरणले...