भारतसँगको विद्युत् व्यापार सम्झौताविरुद्धको रिट पूर्ण इजलासमा
काठमाडौँ । भारतसँगको विद्युत् व्यापार सम्झौताविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा आज सुनुवाइ हुँदैछ । पूर्व सचिव सूर्यनाथ उपाध्यायले वारेसमार्फत २०८० माघ १५ गते दायर गरेको रिट सुनुवाइका लागि...